ढाकामा हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि ४१ जनाको प्रारम्भिक टोली छनोट

काठमाडौं : २० वर्षमुनिको राष्ट्रिय महिला फुटबल टाेलीलाई ४१ जनामा झारिएकाे छ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार टोलीलाई ४१ जनामा झारेका छन्। यो टोलीबाट अझै पनि घटाइनेछ।
फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशकाे ढाकामा हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि टाेली छनाेट हुँदैछ।
प्रारम्भिक टोली
गोलकिपरः कविता विक, सावित्री किशन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ, मीरा राई
डिफेन्डरः रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, शोभा क्षेत्री, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ
मिडफिल्डरः तुलसा बोहरा, सुशीला केसी, बिर्सना चौधरी, सुष्मा जीटी, सलिना सारु, मणिद्रा राई, कुसुम खतिवडा, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माछामासी, सरस्वती राई, दीपाली शाह, सरस्वती शाह।
फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द, वर्षा ओली, सदिपा भोलान, सेनु परियार
पुष १३, २०७९ बुधबार १०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।