फुटबलमा अर्जेन्टिनाको इतिहास तेहेरिएको दिन

काठमाडौँ : अर्जेन्टिनाले सन् २०२२ को विश्वकप ट्रफी जितेको छ। पेनाल्टीमा पुगेर फ्रान्सले २ गोल गर्न चुकेपछि अर्जेन्टिना विजयी भयो।
यस अगाडि अर्जेन्टिनाले २ पटक विश्वकप जितेको थियो। अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको थियो। १९३०, १९९० र २०१४ मा फाइनलमा पुगे पनि विजेता हुन सकेको थिएन।
पुष ४, २०७९ सोमबार ०१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।