एसबीआई बैंकको नयाँ शाखा अब बुढानिलकण्ठमा
काठमाडौं : नेपाल एसबीआई बैंकले काठमाडौंको बुढानिलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
मंगलबार शाखाको बैंककी अध्यक्ष जयती बन्सलले उद्घाटन गरिन्।
कार्यक्रममा बैंकका निर्देशक पिनाकी नाथ बनर्जी, प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, उपमहाप्रबन्धक प्रियरञ्जन, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम लगायतको उपस्थिति रहेको थियो।
यस बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटिएम बाट सेवा दिँदै आएको छ।
मंसिर २७, २०७९ मंगलबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।