कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे

कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

बैठकमा निर्वाचन समीक्षा, सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने बताइएको छ। केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

मंसिर २४, २०७९ शनिबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।