जावलाखेल सर्‍याे टेलिकमको पुल्चोक कार्यालय

जावलाखेल सर्‍याे टेलिकमको पुल्चोक कार्यालय

काठमाडौं : नेपाल टेलिकमको पुल्चोक कार्यालय जावलाखेल सारिएको छ।

बुधबार एक सूचना जारी गरेर पुल्चोकस्थित ग्राहक सेवा केन्द्र कम्पनीको आफ्नै भवन जावलाखेलमा सारिएको प्रादेशिक निर्देशनालयले जनाएको छ।

अब पुल्चोकबाट  प्रदान गरिँदै आएको दूरसञ्चार सेवा पुस १ गतेदेखि दूरसञ्चार कार्यालय पाटन, जावलाखेलबाट  दिइने कम्पनीले जनाएको छ।

मंसिर २३, २०७९ शुक्रबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।