महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च फर्कने तयारीमा चोलेन्द्रशमशेर

महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च फर्कने तयारीमा चोलेन्द्रशमशेर

काठमाडौं : आफूविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन्।

जबराले संसद सचिवालयमा निवेदन दिएसँगै संसदका महासचिव डा. भरतराज गौतमले महाअभियोग प्रस्ताव निस्क्रिय भएको पत्र दिएका हुन्। उनले आजै अदालत जानेसमेत बताएका छन्।

‘संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ,’ राणाले भने, ‘म व्यवस्थापन गरेर आजै अदातल जान्छु।’

मंसिर २१, २०७९ बुधबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।