रुपन्देही प्रदेश सभा २(२)मा एमालेका भाेजप्रसाद श्रेष्ठ विजयी

रुपन्देही प्रदेश सभा  २(२)मा एमालेका भाेजप्रसाद श्रेष्ठ विजयी

बुटवल : रुपन्देही प्रदेशसभा २(२)मा एमालेका भाेजप्रसाद श्रेष्ठ विजयी भएका छन्।

खसेकाे ४० हजार १५८ मत गणाना गर्दा श्रेष्ठले १६ हजार ३ सय मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बामदेव क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरे। यी दुईबीचकाे मतान्तर ६ हजार ८९० छ।

यस्तै हाम्राे नेपाली पार्टीका प्रदिप पन्तले ५ हजार ८७० मत ल्याए।

मंसिर ८, २०७९ बिहीबार २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।