रुपन्देही–३ मा अघि लागे राप्रपाका दीपक बोहरा

रुपन्देही–३ मा अघि लागे राप्रपाका दीपक बोहरा

बुटवल : प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा अघि लागेका छन्।

दिपक बोहराले २१ हजार ८ सय २२ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत पाए।

उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई एमाले र जसपाको समर्थन रहेको छ।

मंसिर ८, २०७९ बिहीबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।