गुल्मी–२ मा ज्ञवाली र भण्डारीको मतान्तर ५१२

गुल्मी–२ मा ज्ञवाली र भण्डारीको मतान्तर ५१२

बुटवल : गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारीबीच ५१२ मतको मतान्तर छ।

पछिल्लो मतपरिणामअनुसार एमालेका प्रदीप ज्ञवालीले १६ हजार ३४६ मत ल्याएका छन्। उनी त्यस क्षेत्रका निवर्तमान सांसद हुन्।

उनका निटकटम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीले १५ हजार ८३३ मत पाए।

मंसिर ८, २०७९ बिहीबार १५:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।