नुवाकोट-१ : तामाङ र पाण्डेबीच ६१ मतको फरक

नुवाकोट-१ : तामाङ र पाण्डेबीच ६१ मतको फरक

काठमाडौं : नुवाकोट क्षेत्र नम्बर १ मा दुई उम्मेदवारबीच ६१ मतको फरक देखिएको छ।

यहाँ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हितबहादुर तामाङले १४ हजार ३० मत ल्याएर दोस्रो स्थानमा छन्।

अग्रता बनाएका एमालेका केशव पाण्डेले १४ हजार ९१ मत पाए। उनीहरूबीचको मतान्तर जम्मा ६१ छ।

मंसिर ८, २०७९ बिहीबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।