प्युठान: एमालेका सूर्य थापा ५२ सय मतान्तर विजयी

प्युठान: एमालेका सूर्य थापा ५२ सय मतान्तर विजयी

बुटवल: प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा एमालेका उम्मेदवार विजयी भएका छन्। एक लाख ५९ हजार ७६० मतदाता रहेको प्युठानमा यस पटकको निर्वाचनमा कुल ८८ हजार ४७ मत खसेको थियो।

त्यसमध्ये एमाले उम्मेदवार सूर्य थापाले ४१ हजार ११८ मत पाएका हुन्। यस्तै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमाेर्चाकी दुर्गा पाैडेलले ३५ हजार ८४४ मत ल्याइन्। उनीहरूबची पाँच हजार २७४ मतको अन्तर देखिएको छ।

मंसिर ८, २०७९ बिहीबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।