निकटतम् प्रतिस्पर्धीभन्दा १० हजार ८६० मत बढी ल्याएर ज्ञानेन्द्र शाही निर्वाचित

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। शाहीले २२ हजार ८१९ मत ल्याएका हुन्।
उनी र उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम (कुँवर)बीच १० हजार ८६० मतको अन्तर छ। पराजित कुँवरले ११ हजार ९५९ मत ल्याएकी छिन्।
मंसिर ८, २०७९ बिहीबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।