गुल्मी–१ प्रदीप ज्ञवाली र डा.चन्द्र भण्डारीबीच ४५० मतान्तर

बुटवल : प्रतिनिधिसभा सदस्यतर्फ गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा.चन्द्र भण्डारीबीच ४५० मतान्तर भएको छ।
यस क्षेत्रमा कांग्रेसका भण्डारीले अग्रता लिँदै ४ हजार ८६८ मत ल्याएका छन्। उनलाई सत्ता गठबन्धनका राजनीतिक दलको समर्थन थियो।
एमालेका प्रदिप ज्ञवालीले ४ हजार ४१८ पाएर प्रतिस्पर्धामा छन्।
मंसिर ७, २०७९ बुधबार २२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।