रोल्पा (ख)मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन विजयी

रोल्पा (ख)मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन विजयी

बुटवल : रोल्पा १ को प्रदेशसभा ख मा स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमार पुन विजयी भएका छन्।

धारो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार पुनले १४ हजार ९२७ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका १० हजार ४०६ मत प्राप्त गरेका थिए। यस्तै, एमालेका प्रेमबहादुर घर्तीमगरले ८ हजार ८०३ मत ल्याए।

मंसिर ७, २०७९ बुधबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।