प्रतिनिधिसभा सदस्यमा झापा ५ बाट केपी शर्मा ओली निर्वाचित

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।
झापा ५ बाट उम्मेदवार बनेका ओली ५१ हजार ६१९ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७४९ मत पाए।
मंसिर ७, २०७९ बुधबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।