रुपन्देही २ मा एमाले नेता विष्णु पौडेल ६५० मतले अगाडि

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा एमाले नेता विष्णु पौडेल ६५० मतले अगाडि छन्।
उनले १० हजार ५१४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ९ हजार ८६४ मत पाएका छन्।
साथै, सत्ता गठबन्धनको समर्थन रहेको राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले ७ हजार ९९० पाएका छन्।
मंसिर ७, २०७९ बुधबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।