देउवाको मतान्तर दोब्बर, सागर ढकालले कटाए ८ हजार मत

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता दोब्बर पारेका छन्।
३२ हजार ७०० मत गणना गर्दा देउवाले १६ हजार ११८ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ८ हजार ६०० मत ल्याए।
यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेस (वीपी)का कर्ण मल्लले ४ हजार ७०१ मत ल्याएका छन्।
मंसिर ६, २०७९ मंगलबार २१:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।