बाइसधारामा आजदेखि इ–टिकेटिङ, उपप्रमुखले गरिन् शुभारम्भ

काठमाडौं : काठमाडौंको बालाजुमा रहेको बाइसधारा उद्यानमा आजदेखि इ–टिकेटिङ सुरु भएको छ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आगन्तुकका लागि विद्युतीय टिकट काटेर सेवा सुरू गरेकी हुन्।
मंसिर ६, २०७९ मंगलबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।