रुपन्देही २ मा विष्णु पौडेलको पहिलो अग्रता

रुपन्देही २ मा विष्णु पौडेलको पहिलो अग्रता

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ एमाले उम्मेदवार विष्णु पौडेलले पहिलोपटक अग्रता बनाएका छन्।

जारी मतगणनामा उनले पहिलोपटक अग्रता बनाउँदै ५ हजार ३११ मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मत ल्याए।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले ४ हजार ६० मत ल्याए। उनलाई सत्ता गठबन्धनको साथसमेत छ।

मंसिर ६, २०७९ मंगलबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।