ललितपुर–१ मा उदय शम्शेरको फराकिलो मतान्तर कायमै

ललितपुर–१ मा उदय शम्शेरको फराकिलो मतान्तर कायमै

काठमाडौं :  ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबराले फराकिलो मतान्तरले साथ अग्रता कायम गरेका छन्।

३८ हजार २३३ मत गणना हुँदा राणाले १७ हजार ७४ मत ल्याएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सिलवालले १५ हजार ४०५ ल्याए। दुई उम्मेदवारबीचको मतान्तर १ हजार ६६९ छ।

मंसिर ६, २०७९ मंगलबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।