काठमाडौं ३ मा एमालेसँग गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता

काठमाडौं ३ मा एमालेसँग गठबन्धनका उम्मेदवारको फराकिलो अग्रता

काठमाडौ : काठमाडौं क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका उम्मेदवार सन्तोष चालिसेले फराकिलो अग्रता बनाएका छन्।
 

गठबन्धनका तर्फबाट एमाले उम्मेदवार चालिसेले १० हजार ६०१ मत ल्याएका हुन्। उनका निकटम प्रतिस्पर्धी एमालेको कृष्ण राईले ८ हजार ३२ मत पाए।

यी दुईबीचकाे मतान्तर २ हजार ५६९ रहेको छ।

मंसिर ६, २०७९ मंगलबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।