चितवन–२ मा रविले घण्टी बजाउँदै, ९६२ मतको अग्रता

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतको अग्रता बनाएका छन्।
उनको चुनाव चिन्ह घण्टीमा ५ हजार १२८ मत आउँदा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मतसहित दोस्रो स्थानमा छन्।
यस्तै तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ७०६ मत ल्याएका छन्।
यसअघि यस क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल अगाडि थिए।
मंसिर ६, २०७९ मंगलबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।