रुपन्देहीका पाँचमध्ये दुई क्षेत्रमा एमालेको अग्रता, अरुमा काे-काे ?

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देहीका पाँचै क्षेत्रमा मतगणना जारी छ।
यहाँका दुई क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता बनाइरहँदा लाेकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले एक-एक ठाउँमा अग्रता बनाएका छन्।
हेर्नुहाेस् पछिल्लाे मत परिणाम:-
रुपन्देही-१
छविलाल विश्वकर्मा (सूर्य): २५४२
घनश्याम भुसाल (त्रिभुज): १९६४
नर बहादुर पछाइ (घण्टी): ९५६
कैलाश गुरुङ (लाउडस्पिकर): १३२०
धनिराम चौधरी (ढकिया): १८७७
०००
रुपन्देही-२
स्वतन्त्र पार्टी गणेश पौडेल (घण्टी): ४२३५
एमाले विष्णुप्रसाद पौडेल (सुर्य): ४०७२
केशव बहादुर थापा (घर): ३१४७
०००
रुपन्देही-३
बालकृष्ण खाँण (रुख): ५१२४
दिपक बोहरा (हलो): ६३७३
तुलसी प्रसाद चौधरी (ढकिया): ४९१
०००
रुपन्देही-४
प्रमोद कुमार यादव (रुख): ४०३९
सर्बेन्द्रनाथ शुक्ल- लाेसपा (साइकल): ५३८४
भुपेन्द्र यादव-जनमत पार्टी (लाउड स्पिकर): ३२२१
०००
रुपन्देही-५
बासुदेव घिमिरे (सूर्य): १०२५५
भरतकुमार शाह (रुख): ८२२२
चन्द्रशेखर सोनार (लाउड स्पिकर): १३८९
मंसिर ६, २०७९ मंगलबार १६:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।