साउदी अरेबियाविरुद्ध अर्जेन्टिनाको पहिलो गोल मेस्सीबाट

साउदी अरेबियाविरुद्ध अर्जेन्टिनाको पहिलो गोल मेस्सीबाट

काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलको जारी खेलमा अर्जेन्टिनाको पहिलो गोल गरेको छ।

साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले खेलको दशौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

साउदी अरबका खेलाडीले डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई फउल गरेपछि अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको हो।

मंसिर ६, २०७९ मंगलबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।