गुल्मी-२: झाँक्रीभन्दा विष्ट २१ सय मतले अगाडि

गुल्मी-२: झाँक्रीभन्दा विष्ट २१ सय मतले अगाडि

बुटवल: गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन्। एमालेका सचिवसमेत रहेका विष्टले हालसम्म १० हजार १२४ मत प्राप्त गरिसकेका छन्।

यस्तै उनका प्रतिस्पर्धी एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले आठ हजार आठ मत पाएकी छिन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार झाँक्री विष्टभन्दा दुई हजार ११६ मतले पछाडि छिन्।

मंसिर ६, २०७९ मंगलबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।