काठमाडौं–४ मा गगन थापाको १९६८ मतको अग्रता

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले १ हजार ९६८ मतको अग्रता बनाएका छन्।
उनले ७ हजार ६५ मत ल्याएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसद् समेत हुन्।
उनलाई पछ्याइरहेको एमालेको राजन भट्टराईले ५ हजार ९७ मत ल्याएका छन्। उनी यसअघि पनि गगन थापासँग पराजित भएका थिए।
मंसिर ५, २०७९ सोमबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।