अर्घाखाँचीमा गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल दोस्रो

अर्घाखाँची : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत जिल्लामा प्रारम्भिक मतगणनामा एमालेका टोप बहादुर रायमाझीले अग्रता बनाएका छन्।
२ हजार ६९ मत गणना गर्दा रायमाझीले १ हजार १४६ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेकी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मत ल्याएकी छन्।
मंसिर ५, २०७९ सोमबार १७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।