रुपन्देही-१ मा ५ सय मत गन्दा एमालेकाे अग्रता, घनश्याम तेस्राे

बुटवल : रुपन्देही क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ।
कुल ५ सय मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले १०६ मतका साथ अग्रता बनाएका छन्।
त्यसैगरी जनमत पार्टीका कैलाश गुरुङले ९८ मत ल्याएर विश्वकर्मालाई पछ्याइरहेका छन्।
गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका भुसालले ८८ मत ल्याएर तेस्रो छन्।
त्यसैगरी स्वतनत्रका नर बहादुर पछाईले ५७ मत ल्याएका छन्।
यसैगरी नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले ९५ मत ल्याएका छन्।
मंसिर ५, २०७९ सोमबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।