काठमाडौं–५ मा १७०२ मत गन्दा प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौं–५ मा १७०२ मत गन्दा प्रदीप पौडेलको अग्रता कायमै

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तरगत काठमाडौं–५ को १७०२ मतको परिणाम आएको छ।

१७०२ मत गन्दा यहाँ सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार प्रदीप पौडेल अगाडि छन्। उनले ४५१ मत ल्याएका छन्।

उनलाई पछ्याइरहेका एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेलले ३८१ मत पाएका छन्। उनी यस क्षेत्रका निवर्तमान सांसदसमेत हुन्।

मंसिर ५, २०७९ सोमबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।