रुपन्देही–१ मा घनश्यामलाई उछिन्दै एमालेका छविलालले बनाए अग्रता

रुपन्देही–१ मा घनश्यामलाई उछिन्दै एमालेका छविलालले बनाए अग्रता

बुटवल : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं. १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन्।

प्रतिनिधि सभा सदस्य तर्फ ४ सय मतगणना हुँदा विश्वकर्माले ८४ मत ल्याएका छन्।

यसैगरी गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले ६३ मत ल्याएका छन्। उनको चुनाव चिन्ह त्रिभुज हो।

स्वतन्त्र उम्मेदवार रहेका टिकाराम चापागाईंले १ मत ल्याउँदा सिके राउतको पार्टी जनमत पार्टीले ९१ मत ल्याएको छ।

मंसिर ५, २०७९ सोमबार १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।