काठमाडौं–५ मा ईश्वर पोखरेललाई उछिन्दै प्रदीप पौडेलको ४८ मतको अग्रता

काठमाडौं–५ मा ईश्वर पोखरेललाई उछिन्दै प्रदीप पौडेलको ४८ मतको अग्रता

काठमाडौं : काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ४८ मतको सुरुवाती अग्रता बनाएका छन्।

गठबन्धनका साझा उम्मेदवार रहेका उनले १ हजार ४०० मत गन्दा ३६५ मत ल्याएका छन्।

उनका निकटतम प्रतिस्पर्धी एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ३१७ मत ल्याएका छन्।

यहाँ दिउँसाे १ बजेदेखि मतदान सुरू भएकाे थियाे।

मंसिर ५, २०७९ सोमबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।