रुपन्देही–१ मा घनश्याम र छविलालले ल्याए बराबर मत

रुपन्देही–१ मा घनश्याम र छविलालले ल्याए बराबर मत

बुटवल : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. १ मा एमालेका छविलाल विश्वकर्मा र स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले बराबर मत ल्याएका छन्।

सार्वजनिक गरिएको प्रारम्भिक मतपरिणामअनुसार २ सय मत गणना हुँदा विश्वकर्मा र भुसालले समान ३१–३१ मत ल्याएका हुन्।

मंसिर ५, २०७९ सोमबार १६:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।