काठमाडाैं ४ मा गगन थापा ५ सय मतान्तरले अगाडि

काठमाडाैं ४ मा गगन थापा ५ सय मतान्तरले अगाडि

काठमाडौं : जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापा ५ सय मतान्तरले अगाडि छन्।

दिउँसो साढे २ बजेसम्म क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा कांग्रेसका थापाले २ हजार २५ मत ल्याएका छन्।

एमालेका राजन भट्टराईले १ हजार ५८१३ मत ल्याएर थापालाई पछ्याउँदै छन्। 

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. ठाकुरमोहन श्रेष्ठले १९८ मत प्राप्त गरेका छन्।

मंसिर ५, २०७९ सोमबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।