एक्जिट पोल : मोरङ छ मा शेखर कोइराला अगाडि

एक्जिट पोल : मोरङ छ मा शेखर कोइराला अगाडि

काठमाडौं : फ्याक्ट्स नेपालको एक्जिट पोलले यस पटक लालबाबु पण्डित प्रतिनिधि सभा सदस्य हुनबाट रोकिने देखाएको छ।

२०७४ मा पण्डितले एमाले-माओवादीको भोटले हराएका उम्मेदवार शेखर कोइराला अगाडि देखिएका छन्।

एक्जिट पोलको अनुमानमा पण्डित कोइरालाभन्दा १४% मतले अगाडि छन्। शेखरले।जित्ने सम्भावना ४४% देखिँदा पण्डितको सम्भावना ३०% देखिएको छ।

मंसिर ४, २०७९ आइतबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।