इक्वेडरले ३ मिनेटमै गोल गर्यो, तर भएन सदर

काठमाडौं : विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार विरुद्ध खेल सुरु भएको तीन मिनेटमै गोल गर्यो। तर अफ साइडहुँदा गोल सदर भएन।
खेलमा इक्वेडर हाबी देखिएको छ।
मंसिर ४, २०७९ आइतबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।