जमुनाको रूखबाट लडेर बिमलको मृत्यु

जमुनाको रूखबाट लडेर बिमलको मृत्यु

बर्दिया : जिल्लामा जमुनाको रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

गेरुवा गाउँपालिका–६ बस्ने ५५ वर्षीय बिमल ज्ञवाली आफ्नै घर नजिकै रहेको जमुनाको रुखबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको हो।

लडेर गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मंसिर ३, २०७९ शनिबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।