नारायणी किनारमा यस्तो देखियो स्वतन्त्र पार्टीको सभा

नारायणी किनारमा यस्तो देखियो स्वतन्त्र पार्टीको सभा

चितवन : चितवनको नारायणी किनारमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा विभिन्न कलाकार र पार्टीका नेताहरू सहभागी छन्। एमालेले महाधिवेशन उद्घाटन सभा भएकै स्थानमा पार्टीले सभा गरेको हो।

कार्यक्रममा चितवनका विभिन्न क्षेत्रका स्थानीय सहभागी छन्। सभामा उल्लेख्य रूपमा स्थानीय सहभागी छन्।

मंसिर १, २०७९ बिहीबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।