ललितपुरका फोहोरको थुप्रोमा सालनालसहित मृत शिशु भेटियो

ललितपुरका फोहोरको थुप्रोमा सालनालसहित मृत शिशु भेटियो

काठमाडौं : ललितपुरमा सानलालसहित पाँच महिनाको शिशु मृत भेटिएका छन्।

जिल्लाको ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित नजिक कर्मनाशा खोला छेउको फोहोरको थुप्रोमा बुधबार सालनाल सहित करिब ५ महिने छोरा जातको शिशु मृत अवस्थामा फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ।

मंसिर १, २०७९ बिहीबार १४:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।