चुनावमा अपडेटेड एनसेलले ल्यायाे यस्ता डेटा प्याक

काठमाडौं : एनसेलका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा ग्राहकलाई अपडेटेड रहनका लागि विभिन्न डेटा र भ्वाइस प्याक ल्याएको छ।
ग्राहकले कर सहितमात्र ४८ रूपैयाँमा २४ घन्टासम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउन मिल्ने ४० अल नेट एसएमएस प्याक लिन सक्ने कम्पनीले जनाएको छ।
यस्तै, डेटा सेवामा डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन्।
त्यस्तै, २९ रूपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन्।
कात्तिक ३०, २०७९ बुधबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।