थप ९ जनामा कोरोना पुष्टि

थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१ हजार ६२० जनामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २४ जना संक्रमणमुक्त हुँदा ३३ हजार २०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर ४७५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

कात्तिक ३०, २०७९ बुधबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।