आठ जनामा कोरोना संक्रमण

आठ जनामा कोरोना संक्रमण

काठमाडौं : थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८० जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार २४ जना कोरोनामुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ।

कात्तिक २६, २०७९ शनिबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।