उत्तिसको रूखले किचेर एक जनाको मृत्यु

फाइल तस्बिर
संखुवासभा : जिल्लामा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ।
सभापोखरी गाउँपालिका–२ पितलवस्थित गैरीगाँउ बस्ने ४० वर्षीय खड्क बहादुर तामाङको रूखले किचेर मंगलबार विहान मृत्यु भएको हो।
सोही ठाउँस्थित खेतबारीमा रहेको उत्तिसको रुख काट्ने क्रममा रुखले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
कात्तिक २३, २०७९ बुधबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।