पश्चिम नेपालमा ५.७ रेक्टरको भुकम्प धक्का

काठमाडौं: डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
९ बजेर ७ मिनेटमा भूकम्पको धक्का गएको महसूस सुदुरपश्चिमको विभिन्न जिल्लामा भएको थियो।
कात्तिक २२, २०७९ मंगलबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।