मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं : मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कार्यालयका कर्मचारी खटिनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ।
कात्तिक १८, २०७९ शुक्रबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।