पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य

पाँच सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको चौथो दिन सुनको मूल्यमा ५ सय रूपैयाँले बढोत्तरी आएको छ।

मंगलबार ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९३ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मूल्य ९३ हजार १ सय रूपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यमा १० रूपैयाँ बढेर १ हजार २२५ रूपैयाँ कायम भएको छ।

कात्तिक १६, २०७९ बुधबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।