चार संकल्प र बीस ग्यारेन्टीसहित एमालेकाे चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

चार संकल्प र बीस ग्यारेन्टीसहित एमालेकाे चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार याक एन्ड यति होटलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणपत्रलाई एमालेले ‘पाँच वर्षः एमालेले गर्छ’ नाम दिएको छ।

पाँच खण्ड र ३० शीर्षकमा एमालेले ल्याएको घोषणापत्र ९६ पेजको छ। आगामी पाँच वर्षमा आफूले गर्ने २० ग्यारेन्टी एमालेले घोषणापत्रमा समावेश गरेको छ।

एक गन्तव्यसहितको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा बोकेको एमालेले सुशासन, विकास, समृद्धि र समानता गरी चार संकल्प गरेको छ।

 

कात्तिक १५, २०७९ मंगलबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।