मधेश प्रदेशमा भोलि पनि सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौ : छठ पर्वको अवसरमा मधेश प्रदेश सरकारले भोलि (सोमबार) पनि सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामले छठको उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनसमेत सार्वजनिक बिदा दिएको हो।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको उपलक्ष्यमा शुभकामना दिँदै बिदाको बारेमा समेत जानकारी दिएका हुन्।
कात्तिक १३, २०७९ आइतबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।