आफ्नै घरको आँगनमा मृत भेटिइन् महिला

ताप्लेजुङ : जिल्लामा आफ्नै घरको आँगनमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
पाथिभरा याङबरक गाउँपालिका–२ श्यामचोक पखेडा बस्ने ४७ वर्षीया निर्मला ईजम लिम्बु आफ्नै घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेकी हुन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक ११, २०७९ शुक्रबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।