विश्वकपमा आज अष्ट्रेलिया र श्रीलङ्का भिड्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज घरेलु टोली र श्रीलङ्का भिड्दैछन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार अपराह्न ४:४५ बाट सुरु हुनेछ।
कात्तिक ८, २०७९ मंगलबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।