टी ट्वेन्टी विश्वकप: आजको पहिलो खेलमा आयरल्याण्ड ब्याटिङ गर्दै

टी ट्वेन्टी विश्वकप: आजको पहिलो खेलमा आयरल्याण्ड ब्याटिङ गर्दै

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्याण्ड भिड्दैछन्।

हाल सुरुआती ओभरका खेल भइरहेको छ। आयरल्याण्ड ब्याटिङ गर्देछ। यसअघि टस जितेर आयरल्याण्डले ब्याटिङ रोजेको थियो।

सुपर १२ मा यी दुवै टोली क्वालिफायर खेलेर आएका हुन्।

दोस्रो खेल दिउँसो १:४५ मा हुनेछ। दोस्रो खेल परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच हुनेछ।

कात्तिक ६, २०७९ आइतबार ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।